Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गतेलाई सर्‍यो

प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गतेलाई सर्‍यो


  • 2.7K
    Shares

    प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गतेलाई सर्‍यो

    काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको छ ।

    सोमबार सूचना प्रकाशित गरी शिक्षक सेवा आयोगले लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले १३ गतेलाई सारिएको जानकारी दिएको छ । परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन ।

    आयोगले प्रावि तहमा शिक्षक पदको लागि ६ हजार १३ रिक्त दरबन्दीमा पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्न लागेको हो ।

    सूचना

    image.png

    प्रकाशित मिति :श्रावण १५ २०८० सोमवार - १६:२४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij