Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सचिवालय बैठकमा पेश भएको आफ्नै प्रस्तावबारे प्रचण्डले दिए यस्तो स्पष्टीकरण

सचिवालय बैठकमा पेश भएको आफ्नै प्रस्तावबारे प्रचण्डले दिए यस्तो स्पष्टीकरण


  • 10.6K
    Shares

    सचिवालय बैठकमा पेश भएको आफ्नै प्रस्तावबारे प्रचण्डले दिए यस्तो स्पष्टीकरण

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अन्तरसंघर्ष चर्किरहेको बेला गत कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको प्रतिवेदनमा उल्लेख न्यायालयको प्रसंगबारे नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्टीकरण दिएका छन् ।

    उनको सचिवालयले आज मंगलवार एक प्रस्टीकरण दिँदै स्वतन्त्र न्यायपालिका र यसका प्रमुखसँग आफूले उल्लेख गरेको विषयको कुनै सम्बन्ध नरहेको उल्लेख गरेको छ ।

    यस्तो छ प्रष्टिकरण :

    prachanda.png

    प्रकाशित मिति :मंसिर ९ २०७७ मंगलवार - १६:१२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij