Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

स्कुलको जिमखानाको छत खस्दा ११ को मृत्यु

स्कुलको जिमखानाको छत खस्दा ११ को मृत्यु


  • 1.7K
    Shares

    स्कुलको जिमखानाको छत खस्दा ११ को मृत्यु
    images

    चीनमा एक स्कुलको जिमखानाको छत खस्दा ११ जनाको मृत्यु भएको छ । चीनको सरकारी मिडियाले यसबारे जानकारी दिएको हो । घटना चीनको उत्तरी–पूर्वी इलाकामा वर्षाका कारण भएको हो । अधिकारीका अनुसार दुर्घटनाका बेला १९ जना भित्र थिए ।

    प्रत्यक्षदर्शीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि समावेश छन् । यद्यपि, यसबारे औपचारिक रूपमा केही जानकारी आइसकेको छैन ।

    प्रहरीले उक्त भवनका इन्चार्जलाई हिरासतमा लिएको छ । अधिकारीका अनुसार दुर्घटना हुँदा चार जना भने घटनास्थलबाट बाहिर निस्कन सफल भए । एजेन्सी

     

     

    प्रकाशित मिति :श्रावण ८ २०८० सोमवार - ०९:४५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij