Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक


  • 3.0K
    Shares

    देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक आह्वान गरेका छन्। नेपाली कांग्रेसको साउन २ गतेको केन्द्रीय कमिटीको बैठकका लागि उनले एजेन्डा तय गर्न बैठक आह्वान गरेका हुन् । 

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेल अनुसार २ गतेको बैठकका लागि एजेन्डाका विषयमा छलफल गर्न अपराह्न ३ बजे बैठक आह्वान गरिएको हो। 

    उक्त बैठकपश्चात् पार्टीका महामन्त्रीहरूसँग सभापति देउवाले २ गते बिहान छलफल गर्ने तयारी गरेका छन्। 

     

    प्रकाशित मिति :आषाढ ३१ २०८० आइतवार - १७:३३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij