२०८२ भाद्र १ गते आइतवार
काठमााडौं । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त १७५ क्याम्पसलाई कारबाहीको तयारी गरेको छ । सम्बन्धन लिएर नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्न लागिएको हो ।
गएको पुस २० र चैत २८ गते नवीकरणका लागि सूचना जारी गरिएको थियो । तर, १७५ क्याम्पस नवीकरण प्रक्रियामा नआएको त्रिविले जनाएको छ । कारबाहीस्वरूप ती क्याम्पसको सम्बन्धन खारेज गरिने त्रिविले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij