Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

धौलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा रेश बहादुर बम नियुक्त

धौलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा रेश बहादुर बम नियुक्त


  • 2.2K
    Shares

    धौलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा रेश बहादुर बम नियुक्त
    images

    काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा सुरेश बहादुर बम नियुक्त भएका छन् । कम्पनीको असार २० गते बसेको संचालक समितिको बैठकले असार २० देखि नै लागु हुने गरि बमलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

    धौलागिरी लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गरेर धौलागिरी लघुवित्तको नामबाट असार २० गते बाट एकिकृत कारोबार थालिसकेपछि सिइओमा बम नियुक्त भएका हुन् । बम यस अघि खप्तड लघुवित्तका सीइओ थिए ।

     

    प्रकाशित मिति :आषाढ २२ २०८० शुक्रवार - १५:३९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij