Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

डिप्लोमा तहको दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डको परीक्षा आवेदन खुला

डिप्लोमा तहको दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डको परीक्षा आवेदन खुला


  • 3.2K
    Shares

    डिप्लोमा तहको दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डको परीक्षा आवेदन खुला

    काठमाडौं/१७ असार-प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्ड नियमित तथा आंशिक परीक्षाको आवेदन फाराम खुला गरेको छ । विभिन्न कार्यक्रमको साउन तथा भदौंमा सञ्चालन हुने परीक्षाको आवेदन फाराम खुला गरेको हो । 

    साथै परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम असार ३१ गतेभित्र नियमित शुल्कमा र साउन ७ गतेसम्म बिलम्ब शुल्कमा फाराम भरिसक्नुपर्ने भएकोले शिक्षालयहरुले अनिवार्य रुपमा विद्यार्थीहरुबाट परीक्षा आवेदन फाराम भराउनुहुन सूचनामा उल्लेख गरिएको छ ।

    प्रकाशित मिति :आषाढ १७ २०८० आइतवार - १२:४२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij