२०८२ भाद्र ७ गते शनिवार
काठमाडौँ । समृद्धि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । फाइनान्सले ५ लाख ४४ हजार ८९० कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको हो ।
उक्त शेयर खरिद गर्न चाहने शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको न्यूनतम मूल्य तोकि आवश्यक कागजात सहित आवेदन दिन आग्रह गरेको छ ।
संस्थापकबाट खरिदको लागि आवेदन नआएको अवस्थामा संस्थापक बाहेक अन्य बाह्य खरिदकर्तालाई शेयर बिक्रिका लागि प्रक्रिय अगाडी बढाइने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij