Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बागमती प्रदेशमा प्राथमिक तहका शिक्षकको बढुवा (नामावलीसहित)

बागमती प्रदेशमा प्राथमिक तहका शिक्षकको बढुवा (नामावलीसहित)


  • 2.7K
    Shares

    बागमती प्रदेशमा प्राथमिक तहका शिक्षकको बढुवा (नामावलीसहित)

    शिक्षक सेवा आयोगले कार्य सम्पादन मुल्याङ्कनको आधारमा प्राथमिक तह प्रथम श्रेणीको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ । शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, बागमती प्रदेश हेटौँडाको निर्णय अनुसार शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो ।

    बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरु मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकहरुको नमावली प्रकाशित गरीएको आयोगले जनाएको छ ।

    बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत आयोगले जनाएको छ ।

    unnamed.jpg

    प्रकाशित मिति :जेठ ३२ २०८० बिहिवार - १२:१२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij