Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

रिलायबल इन्स्योरेन्सले दियो राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई रिलायबल म्यादी जीवन बिमा

रिलायबल इन्स्योरेन्सले दियो राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई रिलायबल म्यादी जीवन बिमा


  • 5.0K
    Shares

    रिलायबल इन्स्योरेन्सले दियो राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई रिलायबल म्यादी जीवन बिमा

    काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडिहरूको रिलायबल जीवन बिमा गरिएको छ । 

    कम्पनीले समय–समयमा गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडिहरूको जेठ १६ गते रिलायबल म्यादी जीवन बिमा गरिएको हो । 

    उक्त बिमा हस्तान्तरण कम्पनीको वरिष्ट सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले गरेको हुन् । बिमा हस्तान्तरण गर्दै उनले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरूलाई यस किसिमको सहयोगले अझ बढि प्रोत्साहन मिल्ने बताए । उनले यस कार्यमा सहभागी हुदा गर्व महसुस भएको व्यक्त गरे । 

    हालसम्म नेपाली बिमा बजारमा ५० लाख भन्दा बढि बीमालेखहरू जारी गरी छुट्टै पहिचान राख्न सफल भएको कम्पनीले जनाएको छ । 

    प्रकाशित मिति :जेठ १९ २०८० शुक्रवार - १४:२२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij