Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै

राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै


  • 2.6K
    Shares

    राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै

    काठमाडौं। आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

    प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेपछि बस्दैछ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    प्रतिनिधि सभामा आयतबार नै छलफल सुरु भएको थियो । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए । आज दुवै सभाका सदस्यहरू छलफलमा सहभागी हुनेछन् ।

     

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १०:१२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij