Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाइने

निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाइने


  • 1.9K
    Shares

    निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाइने

    काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम अघि बढाउने भएको छ ।आगामी आर्थिक वर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विमानस्थल निर्माणअघि बढाइने बताएका छन् ।

    लामो समयदेखि निर्माण गर्ने चर्चा भएको निजगढ अन्र्तराष्ट्रिय बिमानस्थल अहिले भने निर्माण गर्नुपर्ने नपर्ने दुइ खालको बहस चलिरहेको थियो ।

    यसैबीच सरकारले निर्माण सुरु गर्ने स्पष्ट पारेको छ । यस्तै, निर्माण सम्पन्न भएका विमानस्थलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने, हवाइसुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गरिने र वायुसेवा निगमको पुर्नसंरचना गर्ने नीति लिने पौडेलले बताए ।

     

    प्रकाशित मिति :जेठ ५ २०८० शुक्रवार - १६:५९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij