Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कोरोनाबाट थप ३० जना संक्रमण 

कोरोनाबाट थप ३० जना संक्रमण 


  • 1.9K
    Shares

    • images
    कोरोनाबाट थप ३० जना संक्रमण 
    images

    पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३० नमुनामध्‍ये ८२० जनाको पीसीआर परीक्षण गर्दा १० जना र ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी ३० जनामा कोरोना देखिएको हो ।

    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या १२० पुगेको छ भने संस्थागत आईशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् । भने आज १३१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् 

     

    प्रकाशित मिति :बैशाख २८ २०८० बिहिवार - १५:४९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij