Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

प्रतिनिधिसभा विघटन मुद्दा : एमीकस क्युरीको तर्फबाट अन्तिम बहस हुँदै

प्रतिनिधिसभा विघटन मुद्दा : एमीकस क्युरीको तर्फबाट अन्तिम बहस हुँदै


  • 5.5K
    Shares

    प्रतिनिधिसभा विघटन मुद्दा : एमीकस क्युरीको तर्फबाट अन्तिम बहस हुँदै
    images

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमीकस क्युरीको तर्फबाट अन्तिम बहस सुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा क्युरीको तर्फबाट अन्तिम सदस्य वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले बहस सुरु गरेकी हुन्। 

    यसअघि क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले बहस गरेका थिए । बहस गरेका चार वरिष्ठ अधिवक्तामध्ये तीन जनाले विघटन गलत रहेको भन्दै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने राय दिएका थिए ।

    तर वरिष्ठ अधिवक्ता मैनालीले भने प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यताका कारण प्रतिनिधि सभा विघटन भएको राय दिएका थिए । 

    प्रकाशित मिति :फाल्गुण ७ २०७७ शुक्रवार - १२:१४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij