Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

३ महिला मारेको आरोपमा ३ जना पुरुषलाई गोली हानि मारियो

३ महिला मारेको आरोपमा ३ जना पुरुषलाई गोली हानि मारियो


  • 2.1K
    Shares

    ३ महिला मारेको आरोपमा ३ जना पुरुषलाई गोली हानि मारियो

    इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा बिहीबार छापा मारेर बेलायती–इजरायली महिला र उनका दुई छोरीलाई गत महिना मारेको आरोपमा तीन प्यालेस्टिनी पुरुषलाई गोली हानेर मारिएको इजरायलले जनाएको छ। 

    हत्यामा संलग्न दुई संदिग्ध लडाकु समूह हमासका सदस्य र उनीहरूलाई सहयोग गरेको आरोपमा अर्को व्यक्ति सेना, प्रहरी र सिन बेट सुरक्षा सेवाको संयुक्त अपरेसनमा नाब्लसमा मारिएको बताइएको छ। 

    यसले तीनजना मृतकलाई “लेआ, माइया र रिना डिका हत्यारा”का रूपमा पहिचान गरेको छ। जसले अप्रिल ७ मा जोर्डन उपत्यकाको नजिकै आफ्नो गाडीमा भएको आक्रमणपछि ज्यान गुमाएका थिए।

    प्रकाशित मिति :बैशाख २१ २०८० बिहिवार - १८:५८:३८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij