Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

प्रचण्ड-माधव समूहको मानव साङ्लो

प्रचण्ड-माधव समूहको मानव साङ्लो


  • 7.4K
    Shares

    प्रचण्ड-माधव समूहको मानव साङ्लो
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार टुँडिखेल वरिपरि मानवसाङ्लो बनाएर प्रदर्शन गरेको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत् उक्त समूहले महँगी, भ्रष्टाचारलगायतको विरोधमा मानवसाङ्लो बनाएर टुँडिखेल घेरेको हो । संसद् विघटनयता प्रचण्ड–नेपाल समूह सडक संघर्षमा छ ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - १७:०३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij