Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

मावि तहको परीक्षामा ५१.१५ प्रतिशत उत्तीर्ण

मावि तहको परीक्षामा ५१.१५ प्रतिशत उत्तीर्ण


  • 2.2K
    Shares

    मावि तहको परीक्षामा ५१.१५ प्रतिशत उत्तीर्ण
    images

    काठमाडौँ । माध्यमिक तहको शिक्षक पदका लागि आयोगले लिएको सामान्य परीक्षामा करिब आधा परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् । 

    आयोगले ७१६ रिक्त पदको लागि लिएको सामान्यतर्फको परीक्षामा सहभागीमध्ये १६ हजार ७११ उत्तीर्ण भएका छन् । आयोगले चैत १८ गते सञ्चालन गरेको सामान्य तर्फको परीक्षामा ३२ हजार ६७० जना सहभागी भएका थिए ।

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - १०:०८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij