Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सिटिजन्स बैंकले सार्वजनिक गर्यो आकर्षक छुट योजना

सिटिजन्स बैंकले सार्वजनिक गर्यो आकर्षक छुट योजना


  • 2.0K
    Shares

    • images
    सिटिजन्स बैंकले सार्वजनिक गर्यो आकर्षक छुट योजना
    images

    काठमाडौँ । वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स बैंकले आकर्षक छुट योजना सार्वजनिक गरेको छ। बैंकका विभिन्न क्यास लेस कारोबारमा भारी छुट र क्यासब्याक, लगायतका योजना सार्वजनिक गरेको हो।

    आगामी वैशाख ७ गते सिटिजन्स बैंकले १६ औँ वार्षिकोत्सव मनाउँदै छ । बैंकका अनुसार योजना अन्तर्गत डेविटरक्रेडिट कार्ड प्रयोगकर्ताहरूले पास मेसिन र अनलाइनमार्फत १ हजार वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा २ सय रुपैयाँसम्म क्यास ब्याक दिइने छ।

    यसैगरी क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरूले ५ सय रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा २ सयसम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ।

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १०:१८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij