Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

एमाले सचिवालय बैठक बस्दै, निर्वाचनको पनि समीक्षा गर्ने

एमाले सचिवालय बैठक बस्दै, निर्वाचनको पनि समीक्षा गर्ने


  • 603
    Shares

    एमाले सचिवालय बैठक बस्दै, निर्वाचनको पनि समीक्षा गर्ने

    काठमाडौं । २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुंगो लगाउन नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ ।

    दिउँसो १:०० बजे बैठक बस्ने तयारी भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुंगो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ ।

    निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ ।

    प्रकाशित मिति :फाल्गुण ३० २०८२ शनिवार - १२:४४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij