Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वीत्तीय स्थितीबारे सार्वजनिक गर्यो तथ्याङ्क (पूर्णपाठसहित)

राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वीत्तीय स्थितीबारे सार्वजनिक गर्यो तथ्याङ्क (पूर्णपाठसहित)


  • 2.6K
    Shares

    राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वीत्तीय स्थितीबारे सार्वजनिक गर्यो तथ्याङ्क (पूर्णपाठसहित)
    images

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को आठ महिनाको तथ्याङ्कमा आधारित एक रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज देशको वर्तमान आर्थिक तथा वीत्तीय स्थितीबारे तथ्याङ्क सार्वजनिक गरेको हो । 

    राष्ट्र बैंकले जारी गरेको तथ्याङकमा मुख्य बुँदामा चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको उल्लेख गरेको छ । त्यस्तै आयात १९.१ प्रतिशतले, निर्यात २९.१ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले घटेको समेत उल्लेख गरेको छ । 

    त्यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा १४.८ प्रतिशतले बढेको उल्लेख गरिएको छ । त्स्तै बैंकले शोधनान्तर स्थिति रु.१४८ अर्ब ११ करोडलेबचतमा रहेको जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।

    त्यस्तै कुल विदेशी विनिमय सञ्चिति रु.१४०१ अर्ब २१ करोड र अमेरिकी डलरमा १० अर्ब ६९ करोड रहेको बताइएको छ । त्यस्तै संघीय सरकारको खर्च रु.७७९ अर्ब २३ करोड र राजस्व परिचालन रु.५८२ अर्ब ७७ करोड रहेको बताइएको छ । 

    नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्याङ्कको पूर्णपाठ: 

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - १५:३८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij