Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

२५.३ प्रतिशतले बढ्यो रेमिट्यान्स: शोधनान्तर स्थिति १४८ अर्बले बचतमा, माघमा कति भित्रियो ?

२५.३ प्रतिशतले बढ्यो रेमिट्यान्स: शोधनान्तर स्थिति १४८ अर्बले बचतमा, माघमा कति भित्रियो ?


  • 1.8K
    Shares

    २५.३ प्रतिशतले बढ्यो रेमिट्यान्स: शोधनान्तर स्थिति १४८ अर्बले बचतमा, माघमा कति भित्रियो ?
    images

    वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने पैसा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुनसम्मको अर्थतन्त्रको अवस्थाबारेको तथ्यांकले रेमिट्यान्स २५.३ प्रतिशतले बढेको देखाएको हो। 

    यसअघि माघमा २४.३ प्रतिशतले र पुसमा २३ प्रतिशतले रेमिट्यान्स बढेको थियो। माघमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो।

    त्यसैगरी शोधनान्तर स्थिति १४८ अर्बले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। यो अवधिमा व्यापारघाटामा पनि सुधार भएको छ। 

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - १३:३६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij