Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक


  • 2.0K
    Shares

    प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक
    images

    काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्ने छ। बैठकमा विभिन्न मन्त्रालयहरूका विषयगत एजेण्डाबारे छलफल हुने जनाइएको छ ।

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - ११:४७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij