२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
दलको कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको दलका नेता समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
नेकपा माओवादी केन्द्रले अहिलेसम्म दलको उपनेता चयन गरेको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij