Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

एमाले नेता खरेलसहित १० जनाले गरे पार्टी परित्यागको घोषणा

एमाले नेता खरेलसहित १० जनाले गरे पार्टी परित्यागको घोषणा


  • 1.7K
    Shares

    एमाले नेता खरेलसहित १० जनाले गरे पार्टी परित्यागको घोषणा
    images

    नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य नरेश खरेलले एमाले परित्यागको घोषणा गरेका छन् । सोमबार खरेलसहितका नेता तथा कार्यकर्ताले एमाले परित्यागको घोषणा गरेका हुन् ।

    सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर खरेलसहित एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ, हिरा पोखरेल, कल्पना पोखरेललगायत एकै पटक १० जनाले एमाले छाडेको घोषणा गरेका हुन् ।

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - १५:०६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij