Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

माध्यमिक र निम्न माध्यमिक तहमा २६ शिक्षकको आवेदन माग

माध्यमिक र निम्न माध्यमिक तहमा २६ शिक्षकको आवेदन माग


  • 2.7K
    Shares

    माध्यमिक र निम्न माध्यमिक तहमा २६ शिक्षकको आवेदन माग
    images

    महोत्तरीको पिपरा गाउँपालिकाले करारमा शिक्षक नियुत्तिका लागि आवेदन माग गरेको छ । माध्यमिक तह र निम्न माध्यमिक तहमा गरी २६ जना शिक्षकका लागि आवेदन माग गरेको हो ।

    गाउँपालिकाले शिक्षक सेवा आयोगले २०७८ मंसिर २९ गते प्रकाशन गरेको मावि तह र २०७८ पुस ७ गते गरेको निम्न मावि तहको तृतीय श्रेणी शिक्षक पदको विज्ञानमा २०७९ पुस २० गते प्रकाशन गरेको मावि तह र २०७९ माघ २६ गते प्रकाशन गरेको निमावि तह तृतीय श्रेणी शिक्षक पदको करार योग्यता क्रम सूचीमा भएका उम्मेदवारले आवेदन दिन पाउने जनाएको छ ।

    इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने छ । साथै शिक्षक पदको करार अवधि २०८१ चैत मसान्त सम्म रहने उल्लेख गरेको छ ।

    unnamed-6.jpg

    प्रकाशित मिति :चैत्र २२ २०७९ बुधवार - १८:५२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij