Logo

२०८२ फाल्गुण २५ गते सोमवार

२०८२ फाल्गुण २५ गते सोमवार

एसईई परीक्षामा फेरि गम्भीर त्रुटि, नेपाली विषयको दिन विज्ञानको प्रश्नपत्र पुग्यो

एसईई परीक्षामा फेरि गम्भीर त्रुटि, नेपाली विषयको दिन विज्ञानको प्रश्नपत्र पुग्यो


  • 3.5K
    Shares

    एसईई परीक्षामा फेरि गम्भीर त्रुटि, नेपाली विषयको दिन विज्ञानको प्रश्नपत्र पुग्यो

    धनुषा । एसईईको आजको परीक्षामा पनि धनुषामा गम्भीर त्रुटि भएको छ । आज भइरहेको एसईई परीक्षामा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञानकोको पुगेपछि समस्या भएको हो । जबकी विज्ञानको परीक्षा चैत २२ अर्थात बुधबार हो ।

    धनुषाको रामप्रसाद माविमा विज्ञान विषयको प्रश्नपत्र पुगेपछि अहिले त्यहाँ नेपालीको प्रश्नपत्र पठाउने तयारी भइरहेको छ ।धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार खाममा नेपाली लेखिए पनि भित्र भने विज्ञान विषयको प्रश्नपत्र भेटिएको हो ।

    यसअघि अंग्रेजी विषयको परीक्षामा पनि प्राविधिक त्रुटि भएको थियो 

    प्रकाशित मिति :चैत्र २० २०७९ सोमवार - ०९:५०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij