२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौंर१२ चैत(प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमहरुको प्रवेश परीक्षाको परीक्षा केन्द्र कायम गरेको छ ।
२०७९ चैत १८ गते सञ्चालन हुने डिप्लोमारप्रमाणपत्र तह एवम् प्रि डिप्लोमा तहको प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमहरुको प्रवेश परीक्षाको परीक्षा केन्द्र कायम गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij