२०८२ माघ १५ गते बिहिवार
काठमाडौं महानगरपालिकामा ८ लाख ६२ हजार ४०० जनसंख्याको बसोबास रहेको छ। महानगरमा कुल परिवार २ लाख ३८ हजार ९३३ रहेका छन्।
काठमाडौंमा २० देखि २४ उमर समुहको जनसंख्या सबैभन्दा बढी रहेको छ। काठमाडौं महानगर अन्तरगर्त सबैभन्दा बढी वडा नम्बर ३२ मा रहेका छन्। दोस्रोमा वाडा नम्बर १६ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij