Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

राष्ट्रिय जनगणना ०७८: नेपालमा पुरुषभन्दा महिलाको संख्या साढे ६ लाखले धेरै

राष्ट्रिय जनगणना ०७८: नेपालमा पुरुषभन्दा महिलाको संख्या साढे ६ लाखले धेरै


  • 1.8K
    Shares

    राष्ट्रिय जनगणना ०७८: नेपालमा पुरुषभन्दा महिलाको संख्या साढे ६ लाखले धेरै
    images

    नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या साढे ६ लाखले धेरै रहेको पाइएको छ। केन्द्रीय तथ्यांक विभागले २०७८ सालमा गरेको जनगणनाको शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ।

    विभागको प्रतिवेदनअनुसार नेपालमा महिलाको संख्या १ लाख ४९ हजार ११ हजार २७ जना रहेको छ। 

    त्यसैगरी पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ। जसअनुसार नेपालमा पुरुषको भन्दा महिलाको संख्या ६ लाख ५७ हजार ४७६ ले धेरै रहेको छ। 

    जसअनुसार ४८ दशमलव ९ प्रतिशत पुरुष र ५१ दशमलव १ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको जनसंख्याको पूरा विवरण शुक्रबार सार्वजनिक गरेका हुन्।

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - १२:१७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij