२०८२ भाद्र २ गते सोमवार
शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न विज्ञापन खुला गरेको हो ।
आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवाहरुबाट चैत ९ गतेदेखि अनलाइन दरखस्त पेस गर्न सकिने जनाएको छ ।आयोगले ६ हजार १३ जना प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि विज्ञापन गरेको हो।
यहाँबाट दिनुहोस आवेदन :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij