२०८२ माघ १४ गते बुधवार
राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। राष्ट्रपतिमा निर्वाचित भएपछि चिनियाँ राजदूत सोङ बुधबार पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।
राजदूत सोङले राष्ट्रपति पौडेललाई बधाई दिँदे सफल कार्यकालको शुभकामना दिएका थिए। उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij