Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

पूर्व राजा ज्ञानेन्द्र र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता

पूर्व राजा ज्ञानेन्द्र र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता


  • 2.3K
    Shares

    पूर्व राजा ज्ञानेन्द्र र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता
    images

    काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

    शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू झापाको दमक पुगेका थिए । बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

    प्रकाशित मिति :चैत्र ८ २०७९ बुधवार - १६:१६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij