Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

केन्द्रको निर्देशनपछि वागमती सरकारबाट एमाले बाहिरिँदै, ४ मन्त्री राजीनामा दिने तयारीमा

केन्द्रको निर्देशनपछि वागमती सरकारबाट एमाले बाहिरिँदै, ४ मन्त्री राजीनामा दिने तयारीमा


  • 2.1K
    Shares

    केन्द्रको निर्देशनपछि वागमती सरकारबाट एमाले बाहिरिँदै, ४ मन्त्री राजीनामा दिने तयारीमा
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) वागमती सरकारबाट बाहिरिँदै छ । बुधबार बस्न लागेको प्रदेशसभा बैठक अगावै एमाले सरकारबाट बाहिरिन लागेको हो ।

    बैठक बस्नु अगाडि नै एमालेबाट प्रदेश सरकारमा संलग्न चार मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । एमाले पार्टी केन्द्रीय कार्यालयको निर्देशन प्राप्त बमोजिम उनीहरु सरकारबाट बाहिरिनुका साथै राजनीनमा दिन लागेका हुन् ।

    वागमती प्रदेश सरकारमा संलग्न ४ मन्त्रीले केहीबेरमै राजीनामा दिन लागेको स्रोत बताउँछ । प्रदेशसभा बैठकबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दोस्रो पटक विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बैठक केहीबेरमा बस्दैछ ।

    प्रकाशित मिति :चैत्र ८ २०७९ बुधवार - १४:२३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij