Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

भीम रावलको प्रश्न: ‘संविधानले स्वतन्त्रतापूर्वक बोल्न पाउने अधिकार दिएको छ, मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ?

भीम रावलको प्रश्न: ‘संविधानले स्वतन्त्रतापूर्वक बोल्न पाउने अधिकार दिएको छ, मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ?


  • 1.6K
    Shares

    भीम रावलको प्रश्न: ‘संविधानले स्वतन्त्रतापूर्वक बोल्न पाउने अधिकार दिएको छ, मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ?
    images

    काठमाडाै‌ं । नेकपा एमालेका नेता भीम रावलले प्रहरीले मुख थुनेर बोल्न नदिएको बिषयमा आपत्ति जनाएका छन् । मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित एक कार्यक्रममा सहभागी युवाले बैंकको ब्याँज घटाउनु पर्ने भन्दै नाराबाजी गरे पछि प्रहरीले युवाहरुको मुख थुनिदिएको थियो, सोही घटनालाई लिएर रावलले आपत्ति जनाएका हुन् ।

    ‘जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पूँजिपति र वाह्य हस्तक्षेपकारीहरूलाई देश, सँस्कृति र राज्यमा दाईँ गर्न खुला छोड्ने ? यस्तो कुबुध्दि कसले सिकायो ?’ रावलले टविट गर्दै भनेका छन् ।

    प्रकाशित मिति :चैत्र ८ २०७९ बुधवार - १४:१९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij