Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

छुवाछुत र जातीय हिंसाविरूद्ध उभिन प्रधानमन्त्रीको आग्रह

छुवाछुत र जातीय हिंसाविरूद्ध उभिन प्रधानमन्त्रीको आग्रह


  • 1.9K
    Shares

    छुवाछुत र जातीय हिंसाविरूद्ध उभिन प्रधानमन्त्रीको आग्रह
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछुत र जातीय हिंसाविरूद्ध उभिन आग्रह गरेका छन् ।

    अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सभ्य र सु-संस्कृत समाज निर्माणका लागि आग्रह गरेका हुन् ।

    धानमन्त्रीले भने, ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सु-संस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - ११:१७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij