Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

एकीकृत समाजवादीको सचिवालय बैठक जारी, यी विषयमा हुँदैछ छलफल

एकीकृत समाजवादीको सचिवालय बैठक जारी, यी विषयमा हुँदैछ छलफल


  • 1.7K
    Shares

    एकीकृत समाजवादीको सचिवालय बैठक जारी, यी विषयमा हुँदैछ छलफल
    images

    नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । पार्टी कार्यालय आलोकनगरका जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने विश्वासको मत, सरकारमा सहभागिता, मन्त्रिपरिषदमा पार्टीले लिने मन्त्रालयलगायत समसामयिक विषयमा छलफल भइरहेको छ ।    

    समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा छ । पाण्डेले यसअघि नै आफ्नो पार्टीले गृह मन्त्रालय पाउनुपर्ने बताउँदै आएका छन् । उनी नै गृहमन्त्रीका लागि दौडधुपमा छन् । 

     

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - ११:५८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij