Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

आज उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरिँदै

आज उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरिँदै


  • 1.6K
    Shares

    आज उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरिँदै
    images

    काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति कार्यालयमा पेस गर्दै छ । आयोगले आज नवराष्ट्रपति रामचन्द्र पौडेल समक्ष उक्त प्रतिवेदन पेस लागेको हो ।

    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्न लागेको हो । उपराष्ट्रपतिको निर्वाचन गत चैत ३ गते सम्पन्न भएको थियो ।

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - १०:२८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij