Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

मकवानपुरमा बस दुर्घटना, १४ जना घाइते

मकवानपुरमा बस दुर्घटना, १४ जना घाइते


  • 1.8K
    Shares

    मकवानपुरमा बस दुर्घटना, १४ जना घाइते
    images

    मकवानपुरमा यात्रुबाहक बस दुर्घटना भएको छ। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ डिपार्टमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

    आज दिउँसो ३ः४५ बजे काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ७ ख १३२६ नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय मनहरीका अनुसार सवारी चालकसहित १४ जना घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर अस्पताल पठाइएको जिल्ला छ। 

    दुर्घटनामा एकजना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - १७:०८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij