Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपाल ल क्याम्पसलाई कानुन विश्वविद्यालयमा परिणत गर्न माग

नेपाल ल क्याम्पसलाई कानुन विश्वविद्यालयमा परिणत गर्न माग


  • 2.2K
    Shares

    • images
    नेपाल ल क्याम्पसलाई कानुन विश्वविद्यालयमा परिणत गर्न माग
    images

    काठमाडौं । नेपाल ल क्याम्पसलाई कानुन विश्वविद्यालय बनाउन माग गर्दै बिहीबार तीन विद्यार्थी संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् ।

    त्रिभुवन विश्वविद्यालयभन्दा पनि जेठो क्याम्पस नेपाल ललाई छुट्टै कानुन विश्वविद्यालय बनाउन माग गर्दै अखिल (क्रान्तिकारी), अनेरास्ववियू र नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।

    छिमेकी राष्ट्रहरूमा गुणस्तरीय कानुनी शिक्षा प्रदान गर्नका लागि बेग्लै विश्वविद्यालय सञ्चालन गरिएको भन्दै नेपालमा पनि त्यस्तै व्यवस्था गर्न उनीहरूले माग गरेका छन् ।

    336212904_967767611046560_6071182689759842785_n1678944130.jpg

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - ११:१८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij