Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्दै नेपाल लाइफ

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्दै नेपाल लाइफ


  • 2.7K
    Shares

    • images
    एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्दै नेपाल लाइफ

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईसी एशिया बैंकमा रहेको आफ्नो स्वामित्वको ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता ३९८ मूल्य तोकी उक्त सेयर विक्री गर्ने भएको हो । 

    फागुन ३० गते उक्त सेयर विक्रीका लागि ३५ दिने सुचना बैंकले जारी गरेको छ । बैंकका अनुसार उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न सक्ने छ ।

    आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्यलाई ध्यानमा राखी बैंकको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    प्रकाशित मिति :फाल्गुण ३० २०७९ मंगलवार - ११:५१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij