Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा खुल्यो रोजगारी, कुन पदमा कति ?

सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा खुल्यो रोजगारी, कुन पदमा कति ?


  • 3.6K
    Shares

    सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा खुल्यो रोजगारी, कुन पदमा कति ?

    सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ । यस विश्व विद्यालयको प्रशासन शाखाका लागि विश्वविद्यालयले कर्मचारी माग गरेको छ ।

    जसमा सहायक प्रशासक (सूचना प्रविधिमा १, सहायक प्रशासक (सहायक लाइब्रेरियन) मा १, ल्याब असिस्टेन्ट (कम्प्युटर इन्जिनियरिङ) मा १, ल्याब असिस्टेन्ट सिभिल इन्जिनियरिङमा १, असिस्टेन्ट (प्रशासनमा १ र लेखामा १) जनाको माग भएको छ ।

    यी सबै पदमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गरिने आयोगले जनाएको छ । ३० चैतसम्म आवेदन दिन सकिने र दोब्बर दस्तुर तिरेर ७ वैशाखसम्म आवेदन दिने सकिने छ ।

    उपप्राध्यापकतर्फ विश्वविद्यालयले इन्जिनियरिङ, कानुन, मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र, सामान्य विज्ञान र व्यवस्थापन विषयमा कुल २५ जना उपप्राध्यापकको पदमा रोजगारी खुलाइएको छ । जसमा खुला र महिला समावेशी प्रतियोगिताबाट छनोट गरिने भएको छ । आवेदन दिने मिति ३० चैत तोकिएको छ । दोब्बर दस्तुर तिरेर ७ वैशाखसम्म आवेदन दिन सकिने छ ।

    https://www.servicecomission.fwu.edu.np/notice-detail/309.html

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - १३:५२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij