Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सी जिनपिङ लगातार तेस्रो पटक बने चीनको राष्ट्रपति

सी जिनपिङ लगातार तेस्रो पटक बने चीनको राष्ट्रपति


  • 2.1K
    Shares

    सी जिनपिङ लगातार तेस्रो पटक बने चीनको राष्ट्रपति
    images

    काठमाडौँ । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

    ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस(एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - ११:५४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij