Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

उत्तर प्रदेशमा ढुङ्गा खानी भत्किँदा ७ जनाको मृत्यु

उत्तर प्रदेशमा ढुङ्गा खानी भत्किँदा ७ जनाको मृत्यु


  • 204
    Shares

    उत्तर प्रदेशमा ढुङ्गा खानी भत्किँदा ७ जनाको मृत्यु
    images

    काठमाडौं । उत्तरी भारतको उत्तर प्रदेश राज्यमा भत्किँदा सात जनाको मृत्यु भएको छ । 

    उत्तर प्रदेशको राजधानी लखनऊबाट लगभग ४१५ किलोमिटर दक्षिणपूर्वमा रहेको सोनभद्र जिल्लाको बिल्ली मार्कुण्डी खानी क्षेत्रमा शनिबार मजदुरहरू भित्र ड्रिलिंगमा व्यस्त रहेको बेला ढुङ्गा खानी भत्किँदा दुर्घटना भएको थियो ।

    अधिकारीहरूले खानीबाट भग्नावशेष र ढुङ्गा नहटाएसम्म खोजी कार्य जारी रहने बताएका छन् । यसैबीच, अधिकारीहरूले घटनाको अनुसन्धानको आदेश दिएका छन् । शुरुमा लगभग १५ जना कामदार भग्नावशेषमुनि फसेको आशंका गरिएको थियो । 

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - ११:४९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij