२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि स्नातक तहको सिट निर्धारण गरेको छ ।
आयोगले चिकित्सा शिक्षा अध्यापन गराउने शैक्षिक संस्थाहरुका लागि एमबीबीएस, बीडीएस, बीएनएसलगायत १४ वटा विषयको सिट निर्धारण गरेको हो ।
निर्धारित सिटअनुसार सबैभन्दा धेरै एमबीबीएसमा एक हजार ८९५ सहित सबै विषयमा गरेर जम्मा सात हजार ६५९ सिट तोकेको छ ।
कुन कलेजलाई कति सिट ?
seats_for_minuting_2079(1)1678185413.pdf :To download file click here
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij