Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

४५ लाख ३८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

४५ लाख ३८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत


  • 1.9K
    Shares

    ४५ लाख ३८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेञ्चुरी कमर्सियल बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएको ४.७५५ बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    सो प्रतिशत दरका कुल ४५ लाख ३८ हजार १०६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७९ आइतवार - १२:२४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij