Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राष्ट्रपतिबारे निर्णय लिन राप्रपाले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

राष्ट्रपतिबारे निर्णय लिन राप्रपाले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक


  • 2.6K
    Shares

    राष्ट्रपतिबारे निर्णय लिन राप्रपाले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक
    images

    काठमाडौँ । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । आसन्न राष्ट्रपति निर्वाचनसहितका समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो ।

    आज पार्टी कार्यालय धुम्बाराहीमा मध्यान्ह साढे १२ बजे बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । राप्रपाले राष्ट्रपति निर्वाचनमा कुन दललाई सहयोग गर्ने भन्ने निर्णय गरिसकेको छैन । पार्टीमा राष्ट्रपति निर्वाचनमा मतदान गर्न नहुने आवाज पनि उठिरहेको छ । यस विषयमा पनि आजको बैठकले ठोस निर्णय लिनेछ ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - ११:२१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij