Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

त्रिविको 'मास्टर्स इन इन्फर्मेसन टेक्नोलोजी' विषयमा भर्ना खुल्दै, यसरी दिनुहोस् आवेदन !

त्रिविको 'मास्टर्स इन इन्फर्मेसन टेक्नोलोजी' विषयमा भर्ना खुल्दै, यसरी दिनुहोस् आवेदन !


  • 2.4K
    Shares

    त्रिविको 'मास्टर्स इन इन्फर्मेसन टेक्नोलोजी' विषयमा भर्ना खुल्दै, यसरी दिनुहोस् आवेदन !

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम मास्टर्स इन इन्फर्मेसन टेक्नोलोजी (एमआईटी) का लागि भर्ना प्रक्रिया थालेको छ ।

    त्रिवि केन्द्रीय विभाग र आंगिक क्याम्प्सहरूमा सेमेस्टर परीक्षा प्रणालीअन्तर्गत पठनपठान हुने यो शैक्षिक कार्यक्रमका लागि विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीन कार्यालयले भर्ना प्रक्रियाको सूचना निकालेको छ ।

    यसअन्तर्गत फागुन १४ देखि चैत ८ गतेसम्म इच्छुक विद्यार्थीले अनलाइनबाट आवेदन फारम बुझाउनुपर्ने हुन्छ । यसका लागि यो वेबसाइटमा गई त्यहाँ रहेको MIT/MMS प्रवेश परीक्षाको लिंकमा गई आवेदक स्वयंले परीक्षाको आवेदन भर्न सक्नेछन् ।

    उक्त वेबपेज फागुन १४ विहान १० बजेपछि डिप्लोय हुने बताइएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - ११:५७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij