२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ। आज (सोमबार) सेयर बजार बन्द हुने भएको छ। सरकारले जनयुद्ध दिवसको अवसरमा अवसरमा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिने निर्णय सँगै सेयर बजार पनि बन्द हुने भएको हो।
अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक ६०.८८ अंकले घटेर २१२१.७५ विन्दुमा पुगेर रोकिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij