Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

रास्वपाद्वारा आजको संसद् बहिष्कार, बैठकमा कोही पनि गएनन्

रास्वपाद्वारा आजको संसद् बहिष्कार, बैठकमा कोही पनि गएनन्


  • 1.7K
    Shares

    रास्वपाद्वारा आजको संसद् बहिष्कार, बैठकमा कोही पनि गएनन्

    संघीय संसद भवनमा जारी प्रतिनिधिसभा बैठक जारी छ । १ बजेबाट सुरु भएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू भने अनुपस्थित छन्।

    पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक चलिरहेका कारण सांसदहरु प्रतिनिधिसभा बैठकमा अनुपस्थित नभएको जनाइएको छ ।

    हिजो राति अबेर बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा आज प्रतिनिधिसभा बैठक सामूहिक बहिष्कार गर्ने अनौपचारिक सहमति भएको थियो ।

    प्रकाशित मिति :माघ २२ २०७९ आइतवार - १४:३८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij