Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षक सेवा आयोग: लुम्बिनीका १५७ प्रावि शिक्षकको बढुवा, कुन जिल्लाका कति ? (सूचिसहित)

शिक्षक सेवा आयोग: लुम्बिनीका १५७ प्रावि शिक्षकको बढुवा, कुन जिल्लाका कति ? (सूचिसहित)


  • 4.4K
    Shares

    शिक्षक सेवा आयोग: लुम्बिनीका १५७ प्रावि शिक्षकको बढुवा, कुन जिल्लाका कति ? (सूचिसहित)

    काठमाडौँ । लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवाका लागि सिफारिसमा परेका छन् । रुकुमपूर्वका ११, पाल्पाका ३३, गुल्मीका २१, अर्घाखाँचीका १२, रुपन्देहीका ५, कपिलवस्तुका ३, रोल्पाका २६, प्युठानका १५, दाङका ५, बाँकेका ६ र बर्दियाका २० जना प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक बढुवा भएका हुन् ।

    शिक्षक सेवा आयोगले आज सूचना जारी गर्दै, कार्य सम्पादन मूल्याङ्कनको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकहरू बढुवा सूचीमा परेको जनाएको हो ।

    बढुवा सिफारिस समितिले सार्वजनिक गरेको नामावलीमा चित्त नबुझे ३५ दिनभित्र उजुरी दिन पनि आयोगले भनेको छ ।

    हेर्नुहोस् बढुवा सूची :

    प्रकाशित मिति :माघ १५ २०७९ आइतवार - ११:१६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij